२० भदौ, काठमाडौं । सूचीकरण नगरेका भन्दै बिहीवारबाट नेपाल सरकारले रेडिट सहित थुप्रै सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको छ। निर्णय सार्वजनिक भएलगत्तै युवाहरूले विरोध स्वरूप आन्दोलन गर्ने तयारी थालेका छन्।
नेपालमा रेडिट प्रतिबन्धपछि युवाहरू सडकमा, ८ सेप्टेम्बरमा भ्रष्टाचार विरोधी प्रदर्शन


