नेपालमा डढेलोको जोखिम: कारण, प्रभाव र नियन्त्रणका उपाय

नेपालमा डढेलोको जोखिम: कारण, प्रभाव र नियन्त्रणका उपाय

नेपालमा प्रतिवर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका छन्, जसले औसतमा छ हेक्टर वन क्षेत्रलाई प्रतिघटना प्रभावित बनाउँछ। ६५ प्रतिशत डढेलो अप्रिल महिनामा लाग्ने तथ्यांकले देखाउँछ कि यो समस्या मौसमी खडेरीसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

Read More
नेपाललाई मानवअधिकार परिषद्को सदस्य बनाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह

नेपाललाई मानवअधिकार परिषद्को सदस्य बनाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको आग्रह

 परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाललाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका रूपमा मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन्।

Read More
नेपालमा समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याइँदै

नेपालमा समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर एकीकृत स्वास्थ्य ऐन ल्याइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समग्र स्वास्थ्य क्षेत्रलाई समेट्ने गरी एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको बताएका छन्। नयाँ ऐनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मीहरूलाई दबाबरहित वातावरण उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।

Read More
स्वास्थ्य मन्त्रालयको आग्रह: मेला, महोत्सवमा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्नुहोस्

स्वास्थ्य मन्त्रालयको आग्रह: मेला, महोत्सवमा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्नुहोस्

स्वास्थ्य मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राहरूमा सुर्तीजन्य पदार्थको विज्ञापन र प्रवर्द्धन नगर्न आग्रह गरेको छ। मन्त्रालयका अनुसार कानुन उल्लङ्घन गरेमा कडा कारबाही गरिनेछ।

Read More
खानेपानीमन्त्री प्रदीप यादव: ‘नेपाल खानेपानी संस्थानलाई नाफामूलक बनाउन गम्भीर हुनुपर्छ’

खानेपानीमन्त्री प्रदीप यादव: ‘नेपाल खानेपानी संस्थानलाई नाफामूलक बनाउन गम्भीर हुनुपर्छ’

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै यसलाई नाफामूलक बनाउन गम्भीर हुनुपर्ने बताएका छन्। संस्थानलाई सुधार्न नयाँ गेम चेन्जर कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ।

Read More