गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनी सम्बन्धविच्छेद
गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनी रूपमा सम्बन्धविच्छेद भएको छ। एलिनाले अंश वा मानाचामलको दाबी नगरेकाले डिभोर्स प्रक्रिया छिटो टुंगिएको हो।
गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनी रूपमा सम्बन्धविच्छेद भएको छ। एलिनाले अंश वा मानाचामलको दाबी नगरेकाले डिभोर्स प्रक्रिया छिटो टुंगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १,७०,२०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य ३० रुपैयाँ घटेर १,९४५ रुपैयाँ भएको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट-सर्लाही सिमानाको बाग्मती पुल मर्मत कार्य सुरू भएको छ। फागुन २ गतेभित्र पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
नेपाल सरकारले धान बालीका लागि मल आपूर्ति सहज बनाउन ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरेको छ। किसानहरूलाई मल अभाव हुन नदिन समयमै खरिद प्रक्रिया अघि बढाइएको कृषि सामग्री कम्पनीले जनाएको छ।