म्यानमारमा बाढीले २ लाख ९ हजारभन्दा बढी विस्थापित

म्यानमारमा बाढीले २ लाख ९ हजारभन्दा बढी विस्थापित

काठमाण्डौः म्यानमारका ५० हजार भन्दा बढी घरपरिवारका २ लाख ९ हजार भन्दा बढी मानिसहरू बिस्थापित भएको छन् । यस वर्षको जुनको अन्त्यदेखि देशमा आएको बाढीका कारण विस्थापित सो संख्या बिस्थापित भएको हो । म्यानमारले मुख्यतया भारी वर्षा र बढ्दो नदीको सतहका कारण यसका १० क्षेत्र र राज्यहरूमा बाढीको जोखिममा राखेको छ । यी क्षेत्र र…

Read More
भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCIभारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCI

भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCI

भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन् । बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए ।

Read More
प्रधानमन्त्री ओलीको निर्देशन: सरकार असफल हुन नदिने प्रतिबद्धता

प्रधानमन्त्री ओली भन्छन्- पार्टी बैठक बालुवाटारमा राख्दिन

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन् ।

Read More
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

काठमाण्डौः कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ…

Read More
देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव : Heavy rain forecast

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Read More