११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद

११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद

पर्साको जिराभवानी गाउँपालिकास्थित एक घरबाट प्रहरीले तस्करीको ११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद मालसामान बरामद गरेको छ।

Read More
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान र पुरस्कार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीलाई ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा उत्कृष्ट प्रदर्शन गरेकोमा सम्मान गर्दै पुरस्कार वितरण गर्नुभएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा, खेलाडीहरूलाई तीन लाख रुपैयाँ, प्रशिक्षकहरूलाई दुई लाख रुपैयाँ, र व्यवस्थापकहरूलाई एक लाख २० हजार रुपैयाँका साथ पुरस्कृत गरिएको छ।

Read More