गुरुदेव कामतलाई पारिश्रमिक नदिएको भन्दै मधेश प्रतिष्ठानसँग जवाफ मागियो –
जनकपुरधामः स्वर्गीय शास्त्रीय संगीतका गुरु गुरुदेव कामतलाई किन पारिश्रमिक नदिएको भन्दै मधेश प्रज्ञा प्रतिष्ठानसँग जवाफ माग गरेको छ। कामतलाई किन ज्याला नदिएको भन्दै मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको हो। उक्त जवाफ साउन २२ गतेभित्र पेश गर्न मन्त्रालयले भनेको छ। प्रतिष्ठानको क्यालेण्डरमा पनि स्व कामतले गरेको प्रस्तुतिको फोटो र भिडियोसमेत देखाइएको…


