यी हुन् मनोनित गरिएका एमालेका मधेश प्रदेशका आठै जिल्लाका इन्चार्ज –
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्ट (एमाले) ले रिक्त रहेको उपाध्यक्ष पदलगायत केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज हेरफेर गरेको छ। आज बसेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनित गर्ने निर्णय गरेसँगै अन्य पदहरूमा पनि हेरफेर गरेको हो। महासचिव शंकर पोखरेलले जानकारी दिएअनुसार उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त भएको पदमा बराललाई मनोनित गरिएको हो। यस्तै मुकुन्द न्यौपाने…


