नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

सुुन प्रकरणमा जोडिएका महरालाई आज बिहान प्रहरीले पक्राउ गरेको थियो । त्यससँगै माओवादीले पदाधिकारी बैठक आह्वान गरेको हो । बैठक भोलि बिहान बस्ने बताइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *