सरकारी वार्ता टोली र गृहमन्त्री सुधन गुरुङसहितको हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच छलफल
गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ ।
गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली
गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ ।
गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
झापा दमकस्थित ‘दमक टावर’ अवलोकनमा दैनिक४ सयभन्दा बढी मानिस पुग्न थालेका छन् । यो व्यापारिक कम्प्लेक्स १ साउनदेखि सर्वसाधारणका लागि खुला भएको हो ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।
भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’
१५ वर्षभित्र गरिबी निवारण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुमा काटिएको विद्युत आपूर्ति सहज बनाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेक्रममा १८ महिना साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।