एनआईसी एशिया र ओम हस्पिटलबीच डिजिटल स्वास्थ्य सेवा सहकार्य

एनआईसी एशिया र ओम हस्पिटलबीच डिजिटल स्वास्थ्य सेवा सहकार्य

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच भएको सहकार्यबाट बैंकका ग्राहकहरूले ओम हस्पिटलमा डिजिटल माध्यममार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। यस सहकार्यले डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Read More