यूएफा युरो कप २०२४: स्पेन र फ्रान्स सेमिफाइनलको लाइभ स्ट्रिमिङ् कसरी हेर्ने
यूएफा युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स प्रतिस्पर्धा गर्दै छन्।म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुने यो हेभिवेट भिडन्त नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने छ।


