डेंगु संक्रमणको जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह
डेंगु एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो, जसबाट बच्नको लागि सफा पानी जम्न नदिनु, झुल प्रयोग गर्नु, र प्रारम्भिक लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनु अत्यन्त आवश्यक छ।
डेंगु एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो, जसबाट बच्नको लागि सफा पानी जम्न नदिनु, झुल प्रयोग गर्नु, र प्रारम्भिक लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनु अत्यन्त आवश्यक छ।
स्वास्थ्य मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राहरूमा सुर्तीजन्य पदार्थको विज्ञापन र प्रवर्द्धन नगर्न आग्रह गरेको छ। मन्त्रालयका अनुसार कानुन उल्लङ्घन गरेमा कडा कारबाही गरिनेछ।
टीकापुरका विभिन्न सार्वजनिक स्थानहरूमा स्तनपानकक्षको अभावले आमा र बच्चालाई ठूलो असुविधा हुँदै आएको छ। यी स्थानमा स्तनपानकक्षको व्यवस्था नभएकाले सेवाग्राही महिलाहरूले बच्चालाई सहज रूपमा दूध खुवाउन नपाउँदा अप्ठ्यारोमा पर्ने गरेका छन्। स्वास्थ्य तथा पोषण विज्ञहरूका अनुसार आमाको दूध शिशुका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।