पाँचथरमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु
पाँचथरको कुम्मायकमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुलेको छैन।
पाँचथरको कुम्मायकमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुलेको छैन।
धनुषाको कमला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको छ। अनियन्त्रित भई डाइभर्सनमा ठोक्किएपछि गम्भीर घाइते भएका सिटौलालाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा हालसम ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए।