प्रचण्डको संकल्प: रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु

प्रचण्डको संकल्प: रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन्। जनयुद्ध सुरु भएको स्थानबाट नयाँ ऊर्जा र उत्प्रेरणासहित अघि बढ्ने उनले स्पष्ट पारेका छन्।

Read More