भोटेकोशी बाढीपीडितका लागि लालबन्दीबासीको राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि लालबन्दीबासीले गरे राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि सर्लाहीको लालबन्दीमा स्थानीय तथा विभिन्न संघसंस्थाले राहत संकलन गरेका छन्। खाद्यान्न, कपडा, भान्छाका सामग्री र नगद सहयोग जुटाइएको छ।

Read More