२०८२ साल भदौ २० गते शुक्रबारको राशिफल
आजको राशिफलमा कतै काममा सफलता, कतै स्वास्थ्य र मानसिक तनावबारे चेतावनी देखिएको छ। कोहीका लागि लगानी र उपलब्धिको राम्रो समय भए पनि कोहीका लागि सावधानी अपनाउनुपर्ने दिन रहेको छ।
आजको राशिफलमा कतै काममा सफलता, कतै स्वास्थ्य र मानसिक तनावबारे चेतावनी देखिएको छ। कोहीका लागि लगानी र उपलब्धिको राम्रो समय भए पनि कोहीका लागि सावधानी अपनाउनुपर्ने दिन रहेको छ।
२०८२ साल साउन १९ गते सोमबारको राशिफल : मेष- कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। वृष- गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।…