ओली सरकारलाई गल्ती गर्ने छुट छैन् : महामन्त्री शर्मा

ओली सरकारलाई गल्ती गर्ने छुट छैन् : महामन्त्री शर्मा

शनिवार प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘बाबुराम एक दूरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने, “एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई कांग्रेसले सबैतिरबाट साथ दिन्छ, तर विगतका गलत मुद्दाहरुलाई साथ दिन सक्दैन। संविधान संशोधनका लागि माओवादी, रास्वपा, र मधेशवादी दलहरुसँग समन्वय गर्न आवश्यक छ। नयाँ सरकार बनेपछि प्रतिपक्ष कमजोर हुन सक्ने चिन्ता छ, तर माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी खरो रुपमा प्रस्तुत हुनुपर्दछ।”

Read More