भीमफेदीमा फेरि सुमो दुर्घटना, तीन जनाको मृत्यु, ७ जना घाइते

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घाइते तथा मृतकलाई हेटौंडा अस्पताल ल्याइएको छ।

Read More