काभ्रेमा अविरल वर्षा र पहिरोले सल्ले प्रहरी चौकी जोखिममा
लगातारको वर्षाका कारण काभ्रेको भुम्लु–५ स्थित सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको छ। पहिरोपछि भवनलाई त्रिपालले छोपेर सुरक्षात्मक उपाय अपनाइएको छ।