स्थापित दल अस्वीकार नगर्न सरकारलाई एमालेको आग्रह
नेकपा एमालेले सरकारले इतिहासमा स्थापित राजनीतिक दलहरूलाई अस्वीकार गर्ने बाटो नअपनाउन चेतावनी दिएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारलाई मित्रवत् सम्बन्धमा अघि बढ्न सुझाव दिँदै निषेधको राजनीतिले देशलाई लाभ नपुर्याउने बताएका छन्।


