पूर्व-पश्चिम राजमार्गमा गाडी ठक्करबाट निलगाईको मृत्यु

पूर्व-पश्चिम राजमार्गमा गाडी ठक्करबाट निलगाईको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–९ मा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ।

डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च. ३७४९ नम्बरको कारले निलगाईलाई ठक्कर दिँदा सो घटना भएको हो।

Read More
तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा ५० वर्षीय पुरुषको मृत्यु

झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको छ। अनियन्त्रित भई डाइभर्सनमा ठोक्किएपछि गम्भीर घाइते भएका सिटौलालाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

Read More