बाग्मती नदीको पुल मर्मत सुरू, फागुन २ गतेभित्र सञ्चालनमा आउने लक्ष्य

बाग्मती नदीको पुल मर्मत सुरू, फागुन २ गतेभित्र सञ्चालनमा आउने लक्ष्य

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट-सर्लाही सिमानाको बाग्मती पुल मर्मत कार्य सुरू भएको छ। फागुन २ गतेभित्र पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

Read More