नेपालीको हितरक्षाका लागि नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री

नेपालीको हितरक्षाका लागि नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नियोगको परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

Read More