अनलाइन विद्युत् महसुल तिर्दा थप ०.५०% रिवार्ड
नेपाल विद्युत् प्राधिकरणले अनलाइन विद्युत् महसुल तिर्ने घरेलु ग्राहकलाई ६ महिनाका लागि थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले अनलाइन विद्युत् महसुल तिर्ने घरेलु ग्राहकलाई ६ महिनाका लागि थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने भएको छ।
काठमाडौंको बबरमहलमा विद्युत् लाइन भूमिगत गर्ने क्रममा खानेपानीको मुख्य पाइप फुट्दा क्षेत्र जलमग्न भएको छ। घटनापछि खानेपानी मन्त्री प्रदीप यादवले निरीक्षण गरेका छन् भने पानी आपूर्तिमा समस्या आउन सक्ने चिन्ता बढेको छ।
नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्ने सर्तमा रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक, र हुलास स्टिललाई पुनः बिजुली जोड्ने निर्णय गरेको छ।