सुनको मूल्य वृद्धि, चाँदीको मूल्य घट्यो: नयाँ दर कति?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १,७०,२०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य ३० रुपैयाँ घटेर १,९४५ रुपैयाँ भएको छ।