‘बालीदेखि बजारसम्म’ : कांग्रेसद्वारा जडीबुटी सम्भावना र नीति सुधारमा विशेष छलफल
नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले ‘जडीबुटी विशेष : बालीदेखि बजार’सम्म शीर्षकमा कार्यक्रम सुरु गर्दै उत्पादनदेखि नीति सुधारसम्म गहिरो छलफल गरेको छ।
नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले ‘जडीबुटी विशेष : बालीदेखि बजार’सम्म शीर्षकमा कार्यक्रम सुरु गर्दै उत्पादनदेखि नीति सुधारसम्म गहिरो छलफल गरेको छ।
सर्लाहीको हरिवन नगरपालिका-८ स्थित इन्दु शंकर चिनी उद्योगले उखु किसानहरूलाई समयमै भुक्तानी गर्दै आएको छ। चालु सिजनको क्रसिङ पुस पहिलो साताबाट सुरु गरेको उद्योगले माघ ३० गतेसम्म करिब २३ लाख ४३ हजार क्विन्टल उखु प्रशोधन गरिसकेको छ।
नेपाल सरकारले धान बालीका लागि मल आपूर्ति सहज बनाउन ३० हजार टन युरिया मल आयातका लागि टेन्डर आह्वान गरेको छ। किसानहरूलाई मल अभाव हुन नदिन समयमै खरिद प्रक्रिया अघि बढाइएको कृषि सामग्री कम्पनीले जनाएको छ।
जुम्लाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा १२ लाख ६२ हजार रुपैयाँ बराबरका कृषि औजार वितरण गरेको छ। यसले कृषि यान्त्रिकीकरणलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि र लागत घटाउन सहयोग पुर्याएको छ।