चाडपर्वमा हवाई टिकट सस्तोमा बेच्न वायुसेवा कम्पनी सहमत
चाडपर्वमा हवाई भाडा बढाइएको गुनासोपछि क्यान र वायुसेवा कम्पनीबीच छलफल भएको छ। स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्न सहमति भएको छ।
चाडपर्वमा हवाई भाडा बढाइएको गुनासोपछि क्यान र वायुसेवा कम्पनीबीच छलफल भएको छ। स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्न सहमति भएको छ।
प्रदिप अधिकारीलाई आक्रमण गरेको आरोपमा सर्लाहीका एकसहित ३ जना पक्राउ
भारतले आइएलएस अनुमति नदिएपछि गौतमबुद्ध विमानस्थलमा भू-उपग्रहमा आधारित आरएनपी-एआर प्रणाली जडान हुँदैछ, जसले ८ सय मिटर भिजिबिलिटीमै उडान र अवतरण सम्भव बनाउनेछ।