मलामीविहीन बेत्रावती : दाहसंस्कार गर्ने मान्छेसमेत छैनन्

मलामीविहीन बेत्रावती : दाहसंस्कार गर्ने मान्छे समेत छैनन्

भोटेकोशी बाढीले नुवाकोटको बेत्रावती तहसनहस बनेको छ। बाढीमा ज्यान गुमाएकाहरूको शव उठाउनसमेत मानिसको अभाव छ भने कतिपय परिवारका सबै सदस्य बेपत्ता हुँदा दाहसंस्कार गर्ने मानिससमेत छैनन्।

Read More
राजेन्द्र लिङ्देनले सर्लाहीका पूर्वराज्यमन्त्री

राजेन्द्र लिङ्देनले सर्लाहीका पूर्वराज्यमन्त्री “रामचन्द्र रायलाई” श्रद्धाञ्जलि अर्पण गर्दै पार्टी झण्डा ओढाए

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हत्या भएका सर्लाहीका पूर्वराज्यमन्त्री रामचन्द्र रायको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका छन्। रायको हत्या चन्द्रनगरस्थित फार्म हाउसमा भएको थियो।

Read More