उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, सहचालक गम्भीर घाइते
उदयपुरगढी गाउँपालिकामा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। मृतक टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै ज्यान गएको हो।
उदयपुरगढी गाउँपालिकामा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। मृतक टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै ज्यान गएको हो।
चितवन जिल्लामा आइतबार बिहान दुई घण्टाभित्रै बस र मिनी ट्रक दुर्घटना भएका छन्। पहिलो दुर्घटनामा २५ जना यात्रु घाइते भए भने, दोस्रो दुर्घटनामा १९ खसी-बोका मरेका छन्।
तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।