मोन्था चक्रवात : कोशी–मधेसमा भारी वर्षा सतर्कता
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दैछ। कोशी र मधेस प्रदेशमा भारी वर्षा, पहिरो र नदी सतह वृद्धि हुने सम्भावना छ।