कांग्रेस २.०: जनकपुरबाट देश बदल्ने गगन थापाको घोषणा
कांग्रेस २.० को नारासहित जनकपुरबाट गगन थापाले देश बदल्ने प्रतिज्ञा गरेका छन्। मधेशको भूमिबाट पहिलो चुनावी सभा गर्दै कांग्रेसले नयाँ भिजन र नेतृत्वको दाबी सार्वजनिक गरेको छ।