सण्डरल्याण्डको इन्जुरी टाइम गोलले चेल्सी पराजित
इन्जुरी टाइममा चेम्सडाइन तल्बीले निर्णायक गोल गरेपछि सण्डरल्याण्डले प्रिमियर लिगमा चेल्सीमाथि २-१ को नाटकीय जित हात पारेको छ।
इन्जुरी टाइममा चेम्सडाइन तल्बीले निर्णायक गोल गरेपछि सण्डरल्याण्डले प्रिमियर लिगमा चेल्सीमाथि २-१ को नाटकीय जित हात पारेको छ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा सिटीलाई उसैको मैदानमा टोटनहाम हटस्परले ४-० गोलअन्तरले हराएको हो ।