१८ साउनका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आइतबार, १८ साउनका लागि विदेशी मुद्राहरूको नयाँ विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर १४० रुपैयाँ ३७ पैसामा बिक्री हुँदैछ।
नेपाल राष्ट्र बैंकले आइतबार, १८ साउनका लागि विदेशी मुद्राहरूको नयाँ विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर १४० रुपैयाँ ३७ पैसामा बिक्री हुँदैछ।
आज आइतबार (२०८२ साउन १८) को राशिफल अनुसार व्यापार, आम्दानी, अध्ययन र स्वास्थ्यमा केहीका लागि फाइदाको दिन रहेको छ भने केहीका लागि सतर्कता आवश्यक देखिन्छ। मेष, मिथुन, वृश्चिक र मीन राशिका लागि दिन सकारात्मक छ भने कर्कट, सिंह, कुम्भका लागि सावधानी अपनाउनु उपयुक्त हुनेछ।
माओवादी केन्द्रका सचिव राम कार्कीले अध्यक्ष प्रचण्डको सम्मानित भूमिकालाई कायम राख्दै पार्टी सञ्चालनको कार्यकारी नेतृत्वलाई ‘रोटेशन’ प्रणालीबाट अघि बढाउने प्रस्ताव गरेका छन्। उनले स्थायी समिति बैठकमा लेनिन र माओको उदाहरण दिँदै समयमै नेतृत्व हस्तान्तरणका लागि नयाँ विकल्पको आवश्यकता औंल्याएका हुन्।
महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट सर्लाहीका स्कुटर चालक नरकुमार आचार्यको ज्यान गएको छ भने स्कुटरमा सवार एक जना घाइते भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उच्च अदालत पाटनले नेपाल तेक्वान्दो संघको पक्षमा फैसला गरेपछि नेपाली तेक्वान्दोमा रहेको विवाद अन्त्य भएको छ ।
नेपालमा दुई तेक्वान्दो संघ
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान सुझाव दिएका छन् ।
श्रीवास्तवले ७ वर्षदेखि चलाइरहेको चापाकलमा अचेल पानी आउँदैन । २ सय ६० फिट खनेर राखेको चापाकल कुनैदिन यसरी सुक्ला
नेपाल–भारत सीमा कार्यदल (बीडब्लूजी)को सातौँ बैठक मंगलबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ । झन्डै ६ वर्षपछि बीडब्लूजीको बैठक बसेको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सर्वेक्षण विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका सर्वेक्षक महानिदेशक हितेशकुमार एस. मकवानाले गरेका थिए । बैठक सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले…
१२ साउन, काठमाडौं । पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माण गरिरहेको जलेश्वर बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवाल १० करोड चेक बाउन्स मुद्दामा समातिए । १३ असारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो । रकम सापटी लिएर भ्यू टावर निर्माण गरिरहेका भेटवाल रकम तिर्न नसकेपछि चेक बाउन्समा पक्राउ परेका थिए । यसको केही…