१६ लाख पर्यटक भित्र्याउने ,सरकारको लक्ष्य : पर्यटनमन्त्री

१६ लाख पर्यटक भित्र्याउने ,सरकारको लक्ष्य : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताएका छन्।बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्।

0Shares
Read More
सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।जिल्लाको दुधौली नगरपालिका-६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश र बासुराम कुमारका ६ वर्षीय छोरा संजलको पोखरीमा डुबेर मृत्यु भएको हो।

0Shares
Read More
शिशु शुरुमै त्यस्तो आवाज किन निकाल्छन् ? खास यस्तो किन हुन्छ ?

शिशु शुरुमै त्यस्तो आवाज किन निकाल्छन् ? खास यस्तो किन हुन्छ ?

जन्मेको केही महिनामा शिशुहरूले गार्लिङजस्तो केही आवाज निकाल्छन्। त्यसपछि उनीहरूले बाबा, मामाजस्ता शब्दहरू निकाल्न थाल्छन्। खास यस्तो किन हुन्छ ? किन उनीहरूले शुरुमै त्यस्तो आवाज निकाल्छन्? हालै वैज्ञानिकहरूको एउटा समूहले भर्खर जन्मिएका शिशुले फुकुण्डा निकालेझैँ गर्ने, बाबामामाजस्ता आवाज निकाल्ने व्यवहारलाई वैज्ञानिकहरूले बोल्ने पूर्वअभ्यासका रूपमा लिएका छन्।

0Shares
Read More
धनगढी उपमहानगरपालिका-१को शीतल टोलमा भूमिहीनहरूलाई शक्ति प्रदान

धनगढी उपमहानगरपालिका-१को शीतल टोलमा भूमिहीनहरूलाई शक्ति प्रदान

केहि भूमिहीन परिवारहरूले धनगढी उपमहानगरपालिका-१मा अनिवासित रूपमा बस्ने गरेका थिए। यस लेखमा उनीहरूको जीवनको कथा र स्थानीय शक्तिको प्रयासहरूलाई अन्यत्रको नागरिकतासँग परत जोड्ने प्रयास गरिएको छ।

0Shares
Read More

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ। गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको थियो। सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिए। तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको…

0Shares
Read More

रास्वपाका महामन्त्री डा. ढकाल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ। पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो। बुधवार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम र व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो। ‘केन्द्रीय समितिको…

0Shares
Read More

युराे कप २०२४: नतिजाले जवाफ दिन आतुर स्पेन

युरो कपको समूहचरण र राउन्ड अफ १६ का खेल भइरहँदा धेरै आश्चर्यजनक नतिजा आइरहेका छन्। ठूला टोलीहरू उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गरिरहँदा तल्लो वरीयताका केही टोलीले प्रतियोगितामा संख्या मात्रै बढाउन होइन, आफूलाई प्रमाणित गर्न पनि आएका हौं भन्ने सन्देश दिइरहेका छन्। यही भीडमा छन् दुई ठूला टोली जर्मनी र स्पेन। यी टोलीले भने प्रतियोगितामा लगातार…

0Shares
Read More

उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा महामन्त्री डा. ढकालको व्यवहार अस्वाभाविक

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले महामन्त्री डा. मुकुल ढकालको असामान्य प्रस्तुतिले चर्चा पाएको बताएका छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्। वाग्लेले महामन्त्रीको व्यवहारले बैठकलाई असहज बनाएको टिप्पणी गर्दै उनले प्रस्तुत गरेको प्रतिवेदन ओझेलमा परेको बताए। वाग्लेले बैठक लाइभ नगर्ने निर्णयलाई महामन्त्रीले स्वाभाविक रूपमा नलिएको जनाए। वाग्लेले भने,…

0Shares
Read More

एमालेका मन्त्रीहरूले दिए राजीनामा

नेकपा (एमाले) का मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्। कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेले मन्त्रीहरुलाई राजीनामा दिन भनेकाे थियाे। साथै एमालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएपछि एमालेले बुधबारबाट लागु हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता…

0Shares
Read More
नागढुंगा-नौबिसे सडकखण्ड बुधबार र बिहीबार राति पूर्ण रुपमा बन्द हुने

नागढुंगा_नौबिसे सडकखण्ड बुधबार र बिहीबार पूर्ण रुपमा बन्द : एम्बुलेन्सलाई रोक छैन

नागढुंगा_नौबिसे सडकखण्ड बुधबार र बिहीबार पूर्ण रुपमा बन्द : एम्बुलेन्सलाई रोक छैन

0Shares
Read More