पहिरोले कर्णाली राजमार्ग अवरुद्व | Nagarik News

वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दहीखोला र कालिखोलाको बीचको गगने खोला  दैलेख खण्डकै पादुका लगाएका  ठाउँमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख…

0Shares
Read More

एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ। एमालेले बैठक आइतबार बिहान १० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बोलाइएको हो। बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ। भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएकाे छ। नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता…

0Shares
Read More

लालबन्दी नगरपालिकाका कर्मचारी मिलेर नवलपुरमा कुटे डाक्टर (भिडियोसहित) –

लालबन्दी : लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा रहेको मनीषा हेल्थ केयरका चिकित्सकमाथि कुटपिट भएको छ। हिजो असार २० गते दिउँसो ४ बजेतिर अस्पतालका डाक्टर मुकेश कुमार साहमाथि कुटपिट भएको हो। मनीषा हेल्थ केयर (अस्पताल) ले जबर्जस्ती उपचार गराएको र बढी बिल उठाएको भन्दै लालबन्दी नगरपालिका कार्यालयबाट गएको कर्मचारीलगायत टोलीले डाक्टरमाथि हातपात गरेको हो। लालबन्दी र हरिवन…

0Shares
Read More

शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

असार २२ गते शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।  निर्वाचनको मिति पनि नतोकेको हुनाले निर्वाचन अनिश्चित भएको छ।सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको थियो। प्रकाशित: २१ असार २०८१ २१:३० शुक्रबार

0Shares
Read More
सर्पको टोकाइबाट महिलाको मृत्यु : सर्पले टोकेमा के गर्ने? कसरी बच्ने?

सर्पको टोकाइबाट कपिलवस्तुमा महिलाको मृत्यु : सर्पले टोकेमा के गर्ने? कसरी बच्ने?

सर्पको टोकाइबाट कपिलवस्तुमा महिलाको मृत्यु भएको छ। विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रवार मृत्यु भएको छ।

0Shares
Read More

अशोक राई नेतृत्वको जसपाले लियो सरकारबाट समर्थन फिर्ता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।शुक्रबार बसेको जसपाको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। त्यसै गरी सरकारमा रहेका जसपाका मन्त्रीहरूले शुक्रबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका छन्। जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन्।  प्रकाशित: २१ असार २०८१ २०:१० शुक्रबार

0Shares
Read More

युरो कप : उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।  आयोजक जर्मनीले स्पेनसँग नेपाली समय अनुसार शुक्रबार राती ९: ४५ बजे  सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छ। दुवै टोली उपाधिका दाबेदार पनि हुन । यस पाली उनीहरूको प्रदर्शन पनि अब्बल रहेको छ।  समूह चरणमा स्पेनले तीनै खेल जितेर प्रिक्वाटरफाइनलमा स्थान…

0Shares
Read More

जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन तयार, आइतबारदेखि सञ्चालनमा आउने

जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन निर्माण सम्पन्न भएको छ। भद्रकालीमा रहेको आफ्नै जमिनमा सुविधा सम्पन्न भवन निर्माण सकिएको र सञ्चालनका लागि तयार भएको काठमाडौं प्रहरीले जनाएको छ। हनुमानढोकामा रहेको परिसर भवनमा २०७२ को भूकम्पले क्षति पुर्याएपछि टेकुस्थित तत्कालिन नेशनल ट्रेडिङ्ग लिमिटेडको (हाल नेपाल आयल निगमको केन्द्रीय कार्यालय) को परिसरमा सरेको थियो। प्रहरी उपरीक्षक नवराज…

0Shares
Read More

सन्दीप लामिछानेलाई क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गर्यो

राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गरेको छ।  नेपाल क्रिकेट संघ क्यानको असार २० गते बिहीबार सम्पन्न   केन्द्रीय कार्यसमितिको बैठक टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा  सन्दीप लामिछानेलाई बधाई दिदै उनलाई  जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा…

0Shares
Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : आजको मौसम जानकारी

काठमाडौँ :आगामी तीन दिनको मौसम पूर्वानुमान।आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। मौसम पूर्वानुमान…

0Shares
Read More