एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक अघि संसदीय दलको बैठक बस्ने बताइएको छ। संसद भवनमा बस्ने बैठक बिहान १० बजेका लागि बोलाइएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भए पछि भावी योजनाबारे छलफल गर्न बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले…

0Shares
Read More

वर्षाको कारण अफ्रिकी जलवाष्पयुक्त वायु

अहिले देशभरि मनसुन सक्रिय छ। मौसमविद्का अनुसार अफ्रिकाको मदागस्कर टापुनजिकैबाट उत्पत्ति हुने जलवाष्पयुक्त वायु वर्षायाममा नेपालमा सक्रिय हुने गरेको छ। उनीहरूका अनुसार मदागस्करबाट उत्पत्ति भएको जलवाष्पयुक्त वायु हरेक वर्ष नेपालसम्म आइपुग्छ। मदागस्करनजिकै टापुमा उच्च चापीय प्रणाली विकसित भई मनसुनी वायु उत्पत्ति हुने मौसमविद्को भनाइ छ। त्यहाँ उत्पन्न भएको वायु सोमालियाबाट मोडिएर बंगालको खाडी हुँदै नेपाल…

0Shares
Read More

भारतको मेघालयमा चार नेपालीको घाँटी रेटेर हत्या –

सर्लाही : भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ। उनीहरूको घाँटी रेटेर हत्या गरेको अवस्था प्रहरीले फेला पारेको हो। मेघालयको राजधानीबाट झन्डै १३० किलोमीटर टाढा उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो। प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान हुन नसकेको छैन्। उनीहरूको हात बाँधेर…

0Shares
Read More

उपमेयर डंगोलकाे सुझाव: अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउनु

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन आग्रह गरेकी छन्। एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शनिबार राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसइई उत्तीर्णले स्वतन्त्रता होइन, झनै धेरै जिम्मेवारीको सुरुवात गर्ने बताइन्। डंगोलले विद्यार्थीलाई सही मार्ग छनोट गर्न…

0Shares
Read More

बाढी,पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब…

0Shares
Read More

काठमाडौँमा ‘के पप वर्ल्ड फेस्टिभल’ सम्पन्न

कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ । सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के–पप वल्र्ड फेस्टिभल’लाई लक्ष्यित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के–पप क्षेत्रीय प्रारम्भिक चरणको…

0Shares
Read More
गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

 काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोला पुलमा क्षति पुर्‍याएको छ। वर्षाका कारण ईश्वपुरपुर नगरपालिकातर्फ पुलको मुखमा बाढीले क्षति पुर्‍याएको हो। उक्त पुलले लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्छ।पुलको मुख भत्किए पनि जोखिम मोलेर सवारीसाधनहरू वारपार गरिरहेका छन्। अविरल वर्षाले पुलको मुख भत्किएपछि एकतर्फी रूपमा सवारीसाधन चलाइएको…

0Shares
Read More

जङ्गली च्याउ खाँदा तनहुँमा तीन जना बिरामी

जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन्। अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। बिरामी तीनै जनाको स्थानीय धुलिखेल…

0Shares
Read More

डुवानको जोखिममा परेका १५० जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । लगातारको वर्षाले राप्ती नदीको तटीय क्षेत्र डुवानको जोखिममा परेका १५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। राप्ती नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि बाँकेस्थित डुडुवा गाउँपालिका–१, चौफेरीका डुवानको जोखिममा परेका १५० जनालाई सुरक्षित स्थानमा सारिएको हो। नदीमा शनिबार साँझसम्म पानीको सतह आठ मिटर १३ सेन्टिमिटरसम्म पुगेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ।…

0Shares
Read More

बागमती नदिमा आएको बाढिले किनारका बस्तीहरु डुबानमा (तस्बिर सहित )

शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा परेको अविरल वर्षाका कारण बागमती नदिको सतह बढेको छ । बागमती नदिमा आएको बाढिका कारण बागमती किनारका सुकुम्वासी बस्तीहरूमा बाढी छिरेको छ। काठमाडौँको टेकु दोभान पुरै डुबान परेको छ । बाढीले क्षति पुराएको बस्तीका तस्बिरहरू फोटो :दिपेश दर्शनधारी /नागरिक

0Shares
Read More