मधेश प्रदेशः मन्त्री भइसकेका एमालेका आलमले राज्यमन्त्री पनि छाडेनन् –
जनकपुर : मधेश सरकारले मंगलबार थप गरेका पाँच राज्यमन्त्रीमा नेकपा एमालेबाट मोहम्मद जयद आलम पनि परेका छन्। रौतहटबाट निर्वाचित आलम यसअघि प्रदेश मन्त्री भइसकेका सांसद हुन्। तर मंगलबार उनी राज्यमन्त्री बने। अर्थात् फुल मन्त्री भइसकेका उनले राज्यमन्त्री पनि छाडेनन्। एमालेका आलम अहिले भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका हुन्। रौतहट क्षेत्र नं २ क बाट स्वतन्त्र…


