बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)

बढ्यो हेलिकप्टरको भाडा, अब कहाँ जान कति लाग्छ ? (सुचीसहित)

काठमाण्डौः हेलिकप्टर कम्पनीहरुले हेलिकप्टर चार्टर गर्दा लिने भाडा बढाएका छन् । आगामी असोज १५ (अक्टोबर १) बाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाउने सहमति गरेका हुन् । हेलिकप्टर कम्पनीहरु एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री र सिम्रिक एयरका प्रतिनिधिले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौँबाट हुने उडानसहित…

0Shares
Read More
पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गा प्रयोग

पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गा प्रयोग

रतुवा खोलामा मोरङ र झापाको सिमानामा पुल बेकामे बनेपछि रतुवा खोलामा डुङ्गा सञ्चालनमा आएका छन्। ११ वर्षअघि निर्माण सम्पन्न भएको पुल बेकामे भएको कारण, अहिले यो पुलको प्रयोग गर्न सम्भव छैन।

0Shares
Read More

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

काठमाडौँः बंगलादेशका पुर्व विदेशमन्त्री हसन महमुद पक्राउ परेका छन् । उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ । उनलाई हजरत शाहजलाल इन्टरनेशनल एयरपोर्टमा नागरिक उड्डयनका अधिकारीहरुले नियन्त्रणमा लिएर सेनालाई बुझाएको रिपोर्टमा उल्लेख छ । यस अघि शेख हसिना सरकारका सूचना राज्यमन्त्रीलाई पनि पक्राउ गरेर सेनालाई बुझाइएको थियो । त्यस्तै…

0Shares
Read More
चारवटा संसदीय समितिको बैठक बस्दै

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, साउन २३ । आज संघीय संसद्का चार समितिको बैठक बस्दै छ। जसअनुसार अहिले बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ। त्यस्तै, बिहान साढे ११ बजे बस्ने…

0Shares
Read More
इपिएस कोरिया: करिब नौ हजार परीक्षार्थी उत्तीर्ण

इपिएस कोरिया: करिब नौ हजार परीक्षार्थी उत्तीर्ण

काठमाण्डौः रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । सो शाखाका…

0Shares
Read More

पर्साको दूधेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्न आएका दुई जना मृत फेला –

वीरगञ्ज : पर्साको प्रसिद्ध धार्मिकस्थल दूधेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) दर्शन गर्न मकवानपुरबाट आएका दुई जना दशनार्थी मृत अवस्थामा भेटिएका छन्। पर्सा प्रहरीले मकवानपुरबाट गत शनिबार दर्शन गर्न आएका दशनार्थीलाई जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा दुई जनाको शव…

0Shares
Read More
NC-UML govt for political stability: DPM Singh

संविधान कार्यान्वयनमा सबैको सकारात्मक भूमिका आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाण्डौः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्मअनुरूप कार्यान्वयनमा सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । आज यहाँ किरात राई यायोक्खाको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधि र प्रक्रिया पूरा गरेर आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने र यसमा सबैको सकारात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो । “यो…

0Shares
Read More

सुदूरपश्चिम विश्वविद्यालयद्वारा ३२ क्याम्पसलाई सम्बन्धन प्रदान

काठमाण्डौः सुदूरपश्चिम विश्वविद्यालयले ३२ क्याम्पसलाई सम्बन्धन दिएको छ । विसं २०७४ देखि सम्बन्धनका लागि आवेदन दिएर प्रक्रियामा रहेका दुई सयभन्दा बढी क्याम्पसमध्ये मापदण्ड पुगेका ३२ क्याम्पसलाई सम्बन्धन दिइएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । ती क्याम्पसलाई बिबिए, एमबिए, सिभिल सिएसआइटीलगायतका कार्यक्रम पठनपाठनका लागि अनुमति दिएको उहाँले बताउनुभयो । सम्बन्धन पाउनेमा वेस्टर्न कलेज एण्ड…

0Shares
Read More

कमला ह्यारिसद्वारा उपराष्ट्रपतिको उम्मेदारमा टिम वाल्जको चयन

काठमाडौँः अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले आफ्नो उपराष्ट्रपतिको उम्मेदवार चयन गरेकी छन् । ह्यारिसले मिन्नेसोटाका गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकी छन् । पुर्व स्कुल शिक्षक रहेका वाल्ज अहिले मिन्नेसोटाको गभर्नरको रुपमा दोस्रो कार्यकालमा रहेका छन् । उनले त्यसअघि १२ बर्ष अमेरिकी काँग्रेसमा प्रतिनिधित्व गरेका थिए । पछिल्ला दिनहरुमा रिपब्लिकनलाई कडा चुनौती…

0Shares
Read More
मधेशमा थपिए पाँच राज्यमन्त्री

मधेशमा थपिए पाँच राज्यमन्त्री

काठमाण्डौः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषदको संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो । मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी…

0Shares
Read More