देशभर मनसुनको असर, पहिरो र बाढीको जोखिम बढ्यो

आज मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने –

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेने बताएको छ। साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ। कोशी, मधेश, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार…

0Shares
Read More
स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमान  ‘ओभरसुट’

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमान  ‘ओभरसुट’

स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

0Shares
Read More
डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

काठमाण्डौ : तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा डेङ्गु संक्रमणको प्रकोप फैलिन थालेपछि दुई निजी विद्यालय आजदेखि बन्द गरिएको छ। मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका विद्यार्थीहरूमा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि यो निर्णय गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो कि, डेङ्गु सङ्क्रमणका कारण विद्यालय बन्द गरिएको छ र अन्य विद्यालयहरूलाई…

0Shares
Read More
भारतले काठमाडौँमा जारी काभा

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ ।बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो।

0Shares
Read More
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरु

हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन

काठमाडौंः सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय…

0Shares
Read More
एन-एजेडी हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

काठमाडौँः एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो। हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ ९तीन पुरुष र एक महिला० नागरिकको मृत्यु भएको हो…

0Shares
Read More
नेप्सेमा १०८ अङ्कको वृद्धि

नेप्सेमा १०८ अङ्कको वृद्धि

काठमाण्डौः मङ्गलबार उच्च गिरावट आएको नेप्सेमा आज उच्च अङ्कको वृद्धि भयेक ओछ । बुधबार नेप्से परिसूचक १०८. ३५ अङ्कले बढेर २७५९. ६७ को विन्दुमा कायम भएको हो । आज ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर दुई लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८…

0Shares
Read More
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर

0Shares
Read More

मधेश प्रदेशः मन्त्री भइसकेका एमालेका आलमले राज्यमन्त्री पनि छाडेनन् –

जनकपुर : मधेश सरकारले मंगलबार थप गरेका पाँच राज्यमन्त्रीमा नेकपा एमालेबाट मोहम्मद जयद आलम पनि परेका छन्। रौतहटबाट निर्वाचित आलम यसअघि प्रदेश मन्त्री भइसकेका सांसद हुन्। तर मंगलबार उनी राज्यमन्त्री बने। अर्थात् फुल मन्त्री भइसकेका उनले राज्यमन्त्री पनि छाडेनन्। एमालेका आलम अहिले भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएका हुन्। रौतहट क्षेत्र नं २ क बाट स्वतन्त्र…

0Shares
Read More