एमाले केन्द्रीय सदस्यमा १७ जना मनोनित (सूचीसहित)
काठमाण्डौः नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको हो । केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुवास कर्माचार्य सिन्धुपाल्चोक, कुन्दन कुशहवा रौतहट, जितेन्द्रदेव सप्तरी,रामपृत राम सिराहा रहेका छन् । उनीहरु विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् । त्यस्तै एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल…



