नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा पुनः रावत
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा पुनः रावत
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा पुनः रावत
नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ। कार्यक्रममा टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरियो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ ।
सर्वोच्च अदालतको निर्णय विपरीत बागमती नदी र सहायक नदी किनारको २० मिटर सीमा कायम गर्ने आदेश तत्काल कार्यान्वयन नगर्न सरकारको निर्देशन आएको छ।
भारतले आइएलएस अनुमति नदिएपछि गौतमबुद्ध विमानस्थलमा भू-उपग्रहमा आधारित आरएनपी-एआर प्रणाली जडान हुँदैछ, जसले ८ सय मिटर भिजिबिलिटीमै उडान र अवतरण सम्भव बनाउनेछ।
नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेल सुपरओभरमा पुगेको छ । दुबै टोलीले समान १३९ रन रहेकाले खेल सुपरओभरमा पुगेको हो ।
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् ।
हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।
रास्वपा सभापति रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।