मकवानपुरमा ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ
मकवानपुर प्रहरीले ठूलो मात्रामा चरेस, अफिम र गाँजा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन्।
मकवानपुर प्रहरीले ठूलो मात्रामा चरेस, अफिम र गाँजा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन्।
बर्दियामा बाघको आक्रमणमा परी गोठालो गएकी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-६ स्थित बकुवा सामुदायिक वनमा घटना भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (CII) बीच काठमाडौंमा संयुक्त बैठक सम्पन्न भएको छ। व्यापार सहजीकरण, लगानी प्रवर्द्धन, र नेपाल-भारत आर्थिक सम्बन्ध मजबुत बनाउन बैठक केन्द्रित भएको थियो।
यमनको हुथी समूहले अमेरिकी विमानवाहक जहाजमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। साथै, इजरायलको तेल अभिभमा तीन वटा विस्फोटकयुक्त ड्रोन प्रहार गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले पृथ्वीनारायण शाह र एकीकरण अभियानमा सहभागी पुर्खालाई सम्मान गरेका छन्।
रोल्पाबाट दाङ जाँदै गरेको सुन्तला बोकेको पिकअप दुर्घटनामा चालकको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान छ।
शाह स्टुडियो एण्ड कम्पनीको प्रस्तुतिमा सार्वजनिक भएको ‘पुर्णिमालाइ हटाएर’ गीतमा दिलिप लामाको मार्मिक स्वर, हेमराज काफ्लेको सशक्त शब्द र मनोज राज शिवाकोटिको मन छुने संगीतले श्रोताको मन जित्न सफल भएको छ। मोनु साह र दिपा कटुवालको अभिनयले प्रेम र बिछोडको कथा पर्दामा जीवन्त बनाएको छ। सुबास साहको निर्देशन र सुजन श्रेष्ठको उत्कृष्ट छायांकनले भिडियोलाई थप आकर्षक बनाएको छ।
आज बिहान नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। केन्द्रविन्दु र क्षतिको विवरण आउन बाँकी छ।
भोजपुरको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
यस्तो विषालु सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ