admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते, दुईको अवस्था गम्भीर

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौंको कमलपोखरीस्थित मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ र सबैको उपचार कीर्तिपुरस्थित वर्न अस्पतालमा भइरहेको छ।

Read More
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई तोकिएको समयमै सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्यारापिट र फ्लडलाइट निर्माण प्रक्रियालाई तीव्रता दिइने बताइएको छ।

Read More
रौतहटमा मूर्ति सेलाउने क्रममा बेपत्ता युवकको शव फेला

रौतहटमा मूर्ति सेलाउने क्रममा बेपत्ता युवकको शव फेला

रौतहटमा सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपत्ता भएका २२ वर्षीय सुरज यादवको शव बुधबार बिहान फेला परेको छ। सुरक्षाकर्मी र स्थानीयको खोजी प्रयासपछि माछा मार्ने जाल प्रयोग गरी उनको शव निकालिएको हो।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आगामी संसद बैठकमा रवि लामिछानेको विषय उठाउने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको मुद्दा उठाउने निर्णय गरेको छ। संसदीय दलको बैठकमा संसदमा दर्ता भएका विधेयक, अध्यादेश र अन्य राष्ट्रिय मुद्दाहरूमा विस्तृत छलफल गर्दै, लामिछानेको विषयलाई निरन्तर बहसमा राख्ने सहमति भएको छ।

Read More
वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको निर्यातमा उल्लेखनीय वृद्धि

वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखी तेलको निर्यातमा उल्लेखनीय वृद्धि

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भटमास र सूर्यमुखी तेलको निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको छ। भारततर्फ निर्यात सहज भएपछि नेपाली तेल उद्योगले ठूलो फाइदा पाएको छ। निर्यात वृद्धिले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Read More
बाँकेमा ३६ हजार ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरू

बाँकेमा ३६ हजार ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरू

बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ। पहिलो चरणमा नेपालगञ्ज, कोहलपुर, खजुरा, र जानकीका २२ हजार ५८९ किशोरीलाई माघ २२ देखि फागुन १ गतेसम्म खोप लगाइनेछ भने दोस्रो चरणमा बाँकी क्षेत्रका १२ हजार ३६१ किशोरीलाई खोप दिने योजना छ।

Read More
तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा ५० वर्षीय पुरुषको मृत्यु

झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको छ। अनियन्त्रित भई डाइभर्सनमा ठोक्किएपछि गम्भीर घाइते भएका सिटौलालाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

Read More
‘मायाले रुवाउँछ’ - समिप निरौलाको नयाँ नेपाली प्रेम गीतले संगीत प्रेमीहरूलाई आकर्षित गर्दै

‘मायाले रुवाउँछ’ – समीप निरौलाको नयाँ नेपाली प्रेम गीतले संगीत प्रेमीहरूलाई आकर्षित गर्दै

लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा नयाँ नेपाली दुखान्त प्रेम गीत ‘मायाले रुवाउँछ’सार्वजनिक भएको छ। समिप निरौला को मार्मिक शब्द र कार्की जी – सुवास कार्कीको संगीत रहेको यो गीतले प्रेम र विछोडको गहिरो भावना उजागर गर्छ। समिप निरौला अफिसियल युट्युब च्यानल मा रिलिज भएको यस गीतले छोटो समयमा नै हजारौँ भ्यूज बटुल्न सफल भएको छ।

Read More
लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

लालबन्दीमा ११० केजी गाँजा बरामद, प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रण

सर्लाहीको लालबन्दीमा प्रहरीले ११० केजी गाँजा बरामद गरेको छ। कालिन्जोर खोलाको काँसघारीमा लुकाइ राखिएको अवस्थामा फेला परेको उक्त गाँजा लागुऔषध नियन्त्रण ब्युरो र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।

Read More
दुबई अन्तर्राष्ट्रिय विमानस्थल: २०२३ मा ९ करोड २३ लाख यात्रु सेवा प्राप्त गर्दै विश्वकै व्यस्त विमानस्थल

दुबई अन्तर्राष्ट्रिय विमानस्थल: २०२३ मा ९ करोड २३ लाख यात्रु सेवा प्राप्त गर्दै विश्वकै व्यस्त विमानस्थल

दुबई अन्तर्राष्ट्रिय विमानस्थल (DXB) ले सन् २०२३ मा ९ करोड २३ लाख यात्रुलाई सेवा दिँदै विश्वकै सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलको स्थान सुरक्षित गरेको छ। क्षेत्रीय तनाव तथा प्राकृतिक विपत्तिका बाबजुद दुबई विमानस्थलले उत्कृष्ट सेवा निरन्तर प्रदान गर्न सफल भएको छ।

Read More