admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

सिमलटारदेखि गण्डक व्यारेजसम्म बेपत्ता बस र यात्रु खोज्दै सशस्त्र प्रहरी

काठमाडौं । गत शुक्रबार चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा दुर्घटना भई हराइरहेको यात्रुसहितको दुई वटा बस खोजीकार्यका लागि आज मंगलबार सशस्त्र प्रहरीको ३ सय १ जना सुरक्षा फौज घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दूरी रहेको गण्डक व्यारेजसम्म परिचालन भएको छ । दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय…

Read More

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडलाई सफाइ दिएको हो। उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ। गत चैत ४ गते ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।उजुरी परेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।…

Read More

अतिक्रमित सरकारी जग्गामा ‘हाइटेक नर्सरी

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा द्वन्द्वकालमा तत्कालीन माओवादीले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको छ । डेढ बिगाहा सरकारी जग्गालाई अतिक्रमण गरी तत्कालीन माओवादीले मुक्त कम्लहरीको बस्ती बसाएको थियो । उक्त जग्गालाई यही आर्थिक वर्षमा प्रदेश सरकारका तर्फबाट पूर्व सामाजिक विकासमन्त्री नमूना केसी, सोही वडाका वडाध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेता र…

Read More

कानुन बमोजिम आवश्यक सुधार गर्न तयार छु : कानुनमन्त्री चौरसिया

काठमाडौं । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानुन बमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन् । मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे । उनले भने, ‘नेपालको न्यायपालिका जसरी न्याय सम्पादन…

Read More

शाहरुख खानको फिल्ममा भिलेन बन्दैछन् अभिषेक बच्चन

नयाँ दिल्ली । बलिउडका किङ खान अर्थात् शाहरुख खान छिट्टै आफ्नी छोरी सुहानासँग नयाँ फिल्ममा देखिँदैछन् । अहिलेसम्म मेकरहरूले फिल्मको नाम गोप्यै राखेका छन् । तर यो फिल्म किङ हुन सक्ने बताइएको छ । यसैबिच अभिनेता अभिषेक बच्चन शाहरुखको फिल्ममा देखिने चर्चा चलेको छ । सन् २००० देखि फिल्ममा सक्रिय रूपमा लागेका अभिषेक बच्चनले आफ्नो…

Read More

मुस्ताङका ६ स्थानमा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी । मुस्ताङका ६ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले ८० लाख बजेट विनियोजन भएका ६ वटा योजना कार्यान्वयन भएको जानकारी दिए । “मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीय स्थलको…

Read More

पहिरोसँगै खसेको विशाल ढुंगाले लाग्दा सासु बुहारीको मृत्यु, एक महिला घाइते

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज मंगलबार बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु भएका ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राई सासु बुहारी भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले बताए । उनले पहिरोसँगै खसेको विशाल ढुंगाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी…

Read More

नागरिक लगानी कोषको २९औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांशकाे प्रस्ताव पारित

काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । त्यसैगरी आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको…

Read More

कैलालीका पहिरोपीडितलाई त्रिपाल र सोलार प्यानल वितरण

कैलाली । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो । गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र…

Read More

एनिमियाबाट बच्न चाहनु हुन्छ ? यी ड्राई फ्रुट खानुहोस्

काठमाडौं । खानपानमा भएको परिवर्तनका कारण मानिसमा कमजोरी र थकान जस्ता लक्षणहरू महसुस हुन थाल्छन् । वास्तवमा कतिपयले एनिमियाको पनि सामना गर्नुपर्ने हुन्छ । यो समस्या महिलामा बढी देखिन्छ । एनिमिया पुरुष वा महिला जो कोहीलाई पनि हुन सक्छ । रगतको कमी हुनुमा धेरै कारण हुन सक्छन् । यस्तो समस्यामा रगतमा रहेको रातो रक्त कोशिकाहरू…

Read More