गाजामा इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

९ भदौ, काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित  कम्तीमा १५ जनाको मृत्यु भएको छ । गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ । गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको…

Read More

रौतहट हत्या : रुवीको हत्यामा संलग्न आशङ्कामा रिक्सा चालक पक्राउ

गौर । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने रिक्सा चालक हुन् । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । भदौ ७ मा राति गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुवी मृत भेटिएकी थिइन् ।…

Read More

वडाध्यक्षलाई पदबाट हटाउने निर्णयमा घोराही उपमहानगरलाई कारण देखाउ आदेश

News Summary Generated by OK AI. Editorially reviewed. उच्च अदालत तुलसीपुरले दाङको घोराही उपमहानगरपालिका-८ का वडाअध्यक्ष जितेन्द्र शाहको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ। शाहले आफूलाई कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएपछि पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेका थिए। ९ भदौ,…

Read More

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो

९ भदौ, काठमाडौं । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = ” fjs.parentNode.insertBefore(js, fjs); }(document,…

Read More

सर्लाहीमा बुबा-छोरा मिलेर आमा-छोरीमाथि निर्घात कुटपिट, बलात्कारको धम्की

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दुई पुरुषले दुई महिलामाथि निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । चन्द्रनगर गाउँपालिका वडा नं. २, बिर्ताबजारका देवेन्द्र राय यादव र उनका छोरा प्रविण राय यादवले स्थानीय ५० वर्षीया पानोदेवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवीलाई शनिबार निर्घात कुटपिट गरेका हुन् । पीडित पानोदेवीका श्रीमान् नथुनी महतोका अनुसार…

Read More

राज्य व्यवस्थाको सभापतिबारे कांग्रेसको निर्णय कुर्दै सभामुख

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारबारे आज निर्णय गर्ने तयारी गरेको छ । आज सभापति शेरबहादुर देउवासँग पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेर उम्मेदवार टुंगो लगाउने कांग्रेसका एक पदाधिकारीले बताए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८…

Read More

२०८२ साल भदौ ०९ गते सोमबारको राशिफल

२०८२ साल भदौ ०९ गते सोमबारको राशिफल : मेष- बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझदेखि केही समस्या देखापर्न सक्छन्, सावधान रहनु होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्‍ट भोजनको अवसर मिल्नेछ। वृष- पुरानो समस्याले झमेला आइलाग्‍ने योग छ। दाम्पत्य…

Read More

पुष्पसदन र कन्स्टिलेसन न्यु जेनिथ कप बास्केटबलको सेमिफाइनलमा

News Summary Generated by OK AI. Editorially reviewed. पुष्पसदन र कन्स्टिलेसनले न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल सिनियर ब्वाइज सेमिफाइनलमा प्रवेश गरेका छन्। सिनियर गल्र्स बास्केटबलमा रिब्स, स्वर्णिम, राराहिल र ग्यालेक्सी पब्लिक स्कुलले सेमिफाइनल स्थान सुरक्षित गरेका छन्। ब्वाइज फुटसल यु–११, यु–१३ र यु–१६ मा विभिन्न टोलीहरूले फाइनलमा स्थान बनाएका छन्। ८ भदौ, काठमाडौं । पुष्पसदन…

Read More

संविधान दिवस विशेष रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको छ। आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावासमा दीपावलीलगायत कार्यक्रम गरी दिवस मनाउने तयारी गरिएको छ। प्रधानमन्त्री ओलीले संविधान घोषणाको १० वर्ष अवसरलाई राष्ट्रिय र जनस्तरमा…

Read More

एमालेले विधान महाधिवेशनका प्रतिनिधिसँग कुनै शुल्क नउठाउने

८ भदौ, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका प्रतिनिधिहरूसँग कुनै शुल्क नलिने भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूसँग पैसा नउठाउने निर्णय भएको छ । ‘यसपालि प्रतिनिधिसँग कुनै किसिमको शुल्क लिदैनौं । तर आवासको व्यवस्था आफै गर्नुपर्छ’, उनले भने । आगामी २०–२२ भदौमा गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन…

Read More