फिलिपिन्सको आप्रवासी श्रमिक प्रणालीबाट यस्तो छ नेपालले सिक्नुपर्ने पाठ

१० भदौ, काठमाडौं । आप्रवासी श्रमिक, विशेषगरी घरेलु कामदार व्यवस्थापनमा फिलिपिन्सको प्रणालीलाई विश्वभरि अनुकरणीय मानिन्छ । ११ करोड ६९ लाखभन्दा बढी जनसंख्या रहेको फिलिपिन्समा १ करोड जनसंख्या वैदेशिक रोजगारीमा छ भने १९ लाख घरेलु कामदार रहेको तथ्यांक देखिन्छ । धेरैजसो देशमा फिलिपिनीहरू रोजगारीका लागि जाने गरेका छन् । रोजगारीमा जानेहरूका हकमा उच्च तहको सिप, भाषा…

Read More

आज मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै

महोत्तरी : मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँ बस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ । संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरू जमघट…

Read More

२०८२ साल भदौ १० गते मंगलबारको राशिफल

२०८२ साल भदौ १० गते मंगलबारको राशिफल : मेष- बन्‍ने निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्‍नको उचित मूल्य नपाइने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। विभिन्‍न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्‍नता पनि मिल्नेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। मिहिनेतले कीर्ति दिलाउनेछ। वृष- प्राप्त न्यून उपलब्धिले…

Read More

आज हर्षोल्लासपूर्वक तीज पर्व मनाइँदै

लालबन्दी : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले…

Read More

वीरगन्जमा ९३ जनामा हैजा देखियो

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित…

Read More

सांसदलाई निजी विद्यालय सञ्चालकको चेतावनी- फोटो सार्वजनिक गर्ने, ०८४ मा भोट नहाल्ने

९ भदौ, काठमाडौं । ‘स्वदेशमै शिक्षा दिन्छौं भन्दा, हाम्रो घाँटी न्याक्न खोजियो,’ निजी विद्यालय सञ्चालहरूले सोमबार संसद् भवन नयाँबानेश्वर अगडि लगाएको नारा हो यो । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू सडकमा छन् । प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरू माइतीघरमा भेला भएर संसद् भवन अगाडि पुगेका थिए । उनीहरूले…

Read More

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा पुरस्कृत गरिने

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय खेलकुद परिषद्ले ६२ औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ विधामा सम्मान गर्ने निर्णय गरेको छ। भदौ १३ गते त्रिपुरेश्वरस्थित राखेपको कभहर्डहलमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा समारोह हुने छ। सिनियर खेलाडीलाई १–१ लाख, जुनियर र पारा खेलाडीलाई ५०–५० हजार नगदसहित सम्मान गरिने छ। ९ भदौ, काठमाडौं…

Read More

‘एमालेका कोही पदाधिकारी नेतृत्वका लागि तयार भएको भए हकदाबी लाग्थ्यो’

News Summary Generated by OK AI. Editorially reviewed. यो त विधि अधिवेशन हो । विधि अधिवेशन हुँदा नेतृत्वको बारेमा छलफल गरिरहनु पर्ने आवश्यकता छैन । तर एमालेलाई जबरजस्ती तानेर नेतृत्वको विषय फाइनल गर्न लगाइँदैछ । केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत कार्यक्रमको हाइलाइट्सहरु विधान महाधिवेशनमा प्रस्तुत गर्छौ । पार्टी सदस्यता नवीकरणको विषय महाधिवेशनको एजेन्डा होइन । कसैले…

Read More

यस वर्ष घट्यो धान रोपाइँ

लालबन्दी । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ…

Read More

स्वर्णिम र रिब्स न्यु जेनिथ कप बास्केटबलको फाइनलमा

News Summary Generated by OK AI. Editorially reviewed. स्वर्णिम र रिब्सले तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स फाइनलमा प्रवेश गरेका छन्। ज्ञान निकेतन र कन्स्टिलेसनले ब्वाइज फाइनल भिडन्त पक्का गरेका छन्। न्यु जेनिथ कप अन्तर्गत ब्वाइज फुटसलको तीन उमेरसमूहमा फाइनल समीकरण तयार भइसकेको छ। ९ भदौ, काठमाडौं । स्वर्णिम र रिब्स तेस्रो न्यु…

Read More