विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले भेटे सभामुख र राष्ट्रियसभा अध्यक्ष

८ भदौ, काठमाडौ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन सभामुख देवराज घिमिरे र राष्ट्रयसभा अध्यक्ष नारायण दाहाललाई भेटेर ध्यानकर्षण पत्र बुझाएका छन् । प्याब्सन, एनप्याब्सन र हिसानको टोली गएर आइतबार ध्यानकर्षण पत्र बुझाएका हुन् । ‘हाम्रा कुरा राखेका छौँ । उहाँहरूले सकारात्मकरुपमा लिनु भएको छ,’ प्याब्सनका पूर्वअध्यक्ष डिके…

Read More

रुबीलाई भारत लगेर हत्या गरिएको आशंका, सुटकेशभित्र शव देख्दा प्रहरी नै आत्तिए !

रौतहट । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा अनुसन्धानको सुई भारततिर सोझिएको छ । भारतमा हत्या गरेर शव सुटकेशमा कोची नेपाल पठाइएको आशंका प्रहरीले गरेको हो । शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट गौर बजार गएकी रुबी बेपत्ता भएकी थिइन् । आज बिहान सुटेकशमा प्याक गरेर फालेको अवस्थामा उनको…

Read More
लघुवित्तको लाभांश सीमा बढाउने तयारी, सेयरधनीलाई नगद लाभांशमा प्राथमिकता

वार्षिक मूल्यवृद्धि ४.०६ प्रतिशत, भान्सामा महंगी कायमै

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकले आव २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत कायम भएको सार्वजनिक गरेको छ। खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ४.६९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.७१ प्रतिशत रहेको छ। क्षेत्रगत रुपमा हिमालमा ४.८९ प्रतिशत र प्रदेशगत रुपमा कोशी प्रदेशमा ५.४६…

Read More

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गोडैता नगरपालिका सर्लाहीकै सबभन्दा कमजोर

गोडैता । सर्लाहीका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा सार्वजनिक हुँदा गोडैता नगरपालिका सबैभन्दा कमजोर देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका वटा २० स्थानीय तहमध्ये गोडैताले ३५.७५ प्रतिशत अंक मात्र ल्याएर अन्तिम स्थानमा परेको हो। गत आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा गोडैताले जम्मा ३५.७५ प्रतिशत अंक मात्र…

Read More

थाइल्याण्डकी आउटसाइड हिटर दारिन ललितपुर क्विन्समा अनुबन्धित

News Summary Generated by OK AI. Editorially reviewed. ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई अनुबन्ध गरेको छ। दारिन थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईमा खेलिसकेकी छन् र सन् २०१४ को इन्चोन एसियन गेम्समा कांस्य पदक जितेको टोलीकी सदस्य थिइन्। एभरेस्ट महिला भलिबल लिग भदौ २०…

Read More

अनुदान रकम माग्दै उखु किसानले थाले माइतीघरमा आन्दोलन

लालबन्दी : उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१/०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको छ। किसानहरू उखु नै बोकेर सडकमा धर्ना बसेका छन्। उखु किसान महासंघका केन्द्रीय अध्यक्ष श्याम रायले सरकारले बजेटमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको व्यवस्था नराखेपछि…

Read More

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा लालबन्दी नगरपालिका बन्यो पहिलो, सबैभन्दा अन्तिममा गोडैता

लालबन्दी । देशभरमा सबैभन्दा बढी स्थानीय तह भएको सर्लाही जिल्लाका २० वटा स्थानीय तहमध्ये लालबन्दी नगरपालिका सबैभन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा लालबन्दी नगरपालिकाले ७८.५० प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो। जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका…

Read More

गाजामा युद्धविराम र बन्दीहरूको रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

८ भदौ, काठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् । प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय…

Read More

रौतहट अपडेट : सुटकेसभित्र भेटिएकी युवतीको शवको सनाखत

लालबन्दी : रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ। उक्त शव रौटहटको माधव नारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले…

Read More

‘लिपुलेक विवाद नेपाल र भारतले समाधान गरुन्, चीनले सम्मान गर्छ’

News Summary Generated by OK AI. Editorially reviewed. चीनले आफ्ना सबै मित्रराष्ट्र र छिमेकीहरूको भू–सार्वभौमिकताको सम्मान गर्छ।  तर लिपुलेकसँगै समग्र कालापानीको मुद्दा विवादास्पद छ। हामी ठान्छौं यसलाई भारत र नेपाल मिलेर समाधान गर्नुपर्छ। चीन र भारतका लागि आधारभूत सहमति भनेको स्थिर र समृद्ध नेपाल उनीहरूको साझा हितमा पर्छ भन्ने हो। त्यसैले नेपालले \’ठूलो शक्तिबीच चेपिएको\’ मात्र…

Read More