‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिनसम्म कति कमायो ?

‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिनसम्म कति कमायो ?

काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिन शनिबारसम्म देशब्यापी ६ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मले दोस्रो शुक्रबार ४५ लाख र दोस्रो शनिबार ७० लाख कमाएको छ । पहिलो साता विहिबारसम्म ५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको…

Read More
काभ्रेको मानव कल्याण सेवा समाजको घरमा एक जना मृत फेला

काभ्रेको मानव कल्याण सेवा समाजको घरमा एक जना मृत फेला

काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण सेवा समाज घरमा सुतेकी एक जना महिला मृत भेटिएकी छन् ।

करिब ३५ की माइली मानव मगर नाम गरेकी महिला शनिबार राति आफैं सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेको काभ्रेको प्रहरीले जनाएको छ । उनी मानव कल्याण सेवा समाजको घरमा बस्दै आएकी थिइन् ।

Read More
सिटीको खराब लय कायमै, टोटनहामसँग फराकिलो हार

म्यान्चेस्टर सिटीको फराकिलो हार कायमै,टोटनहाम हटस्परले ४-० गोलअन्तरले हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा सिटीलाई उसैको मैदानमा टोटनहाम हटस्परले ४-० गोलअन्तरले हराएको हो ।

Read More