सर्लाहीमा खोलाले बगाएको दिदिबहिनीलाई उद्दार गर्न जाँदा डुबेर वृद्धको मृत्यु –

बलरा : सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएको बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। बुधबार घाँस काट्न गएका स्थानीय अजय गिरीका छोरीहरू १२ वर्षीया निशाकुमारी र १५ वर्षीया पिंकी कुमारीलाई खोलाले बगाएको थियो। त्यस क्रममा…

Read More

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजी गर्न राजदूतसँग आग्रह

काठमाण्डौः नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजबिन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजबिनका लागि आग्रह गरेका हुन् ।…

Read More
केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि, १२ हजारले अवलोकन गर्ने

केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि,१२ हजारले अवलोकन गर्ने

काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । केसीसीको शैक्षिक प्रदर्शनी शुक्रबारदेखि सुरु गर्नी भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते प्रदर्शनी गर्न लागेको प्रदर्शनीका मिडिया संयोजक तथा कलेजका वरिष्ट प्रशासन प्रमुख राजिव तिमिल्सिनाले बताए ।

Read More

रौतहटमा हत्या गरी फालिएको अवस्थामा वृद्धको शव फेला –

गौर : रौतहटको गौर नगरपालिका-५ कोइरी टोलमा हत्या गरी फालिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ। स्थानीय ७७ वर्षीय अनिरुद्ध महतोको शव बुधवार बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रोतहटकी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार शव फालिएको अवस्थामा धानखेतमा भेटिएको हो। पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हुन सक्ने प्रवक्ता गिरीको…

Read More