काठमाडौंबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ

काठमाडौंबाट पौने चार करोडको कोकिनसहित दुई जना पक्राउ

काठमाण्डौः  काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्। प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन्। लागुऔषध नियन्त्रण…

Read More

मुख्यमन्त्रीले ८ राज्यमन्त्री हटाएपछि जनमतले भन्योः यो गठबन्धनभन्दा माथि जनता छ –

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले ८ जना राज्यमन्त्रीलाई हटाउने गरेको निर्णयलाई जनमत पार्टीले स्वागत गरेको छ। पार्टी अध्यक्ष सीके राउतको सचिवालयले मंगलबार साँझ मुख्यमन्त्री सिंहको कदमप्रति कृतज्ञता जनाएको हो। सचिवालयद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘मधेश सरकारमा अहिले कसैले नसोचेको कुरा सम्भव भएको छ। ५ वटा मात्रै होइन, ८ वटै राज्य मन्त्रीलाई हटाउने निर्णय…

Read More
मधेस प्रदेशका मुख्यमन्त्रीले ८ राज्यमन्त्रीलाई बर्खास्त गरे

मधेस प्रदेशका मुख्यमन्त्रीले ८ राज्यमन्त्रीलाई बर्खास्त गरे

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्, जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनमत, र लोसपाका प्रतिनिधिहरू समावेश थिए। यस निर्णयपछि प्रदेश सरकारमा राज्यमन्त्रीहरूको संख्या घटेको छ।

Read More
७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

७० वर्षीय वृद्धको पैसा लुटेर भागेका ३ जना सर्लाहीबाट पक्राउ

७० वर्षीय वृद्धको पैसा लुटेर फरार भएका ३ जनालाई सर्लाहीको बागमती नगरपालिका-१२ बाट पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट २ लाख २८ हजार ५ सय रुपैयाँ बरामद भएको छ, बाँकी रकमको अनुसन्धान जारी छ।

Read More